"Aaja Pheri Ekantama"

New Nepali Sentimental Pop Song "Aaja Pheri Ekantama" by Bikash Lama

Lyrics / Music -  Anil Pakhrin
Album -  Swotantra
Music Label - Black Magic Entertainment

Models - Indra and Alisa
Camera -  Ashish Giri and Robin Loho
Edit and Direction -  Bikash Lama
Watch and download nepali pop video song

"Kina Ho Kina"

 This New Nepali R&B Pop Song "Kina Ho Kina" by Mayazz

Lyrics and Compose by Chassang Tmg (Lama)
Recorded a by  Venus Studio

Models by Rewati, Anil and Bishal
Asst. by Ajay Rai
Camera, Edit and Direction by  NiYon Lama
Video by NiYon Creation
Watch and download full video song

"Bhawanama"

 This New Nepali Club Pop Song "Bhawanama" by Milan and Gita Shrestha featuring Kamal Khatri, Nisha and Presika Niraula

Lyrics and Music by Kamal Khatri
Arranger by Bijeshwor Tandukar
Mixed and Mastered by Rajeswor Tandukar
Audio by  Vibes Creation

Moddel by Presika, Kristina, Nisha, Suman, Nisha, Milan, Karan and Prabin
Colourist by Renish Phago
Camera by Bhupendra Tumbahangphe
Edit by  Bigyan Rai
Direction by Santosh Rai
Video by by Crazy Entertainment
watch and download full pop song

"SHREE 5 AMBARE"

New Nepali Movie - "SHREE 5 AMBARE" "श्री ५ अम्बरे" Highlights Nepal Pvt. Ltd.
Cast: Saugat Malla, Keki Adhikari, Bikram Singh Tharu, Raj Gadaili, Lokmani Sapkota, Diwaaz Rai Kiratee, Srijana Adhikari, Saroj Basnet, Kaji Ramtel
Child Artist: Abiral Adhikari, Safola Adhikari, Sudip Karki, Amar Lama, Astha Sijapati, Abhaya Lama, Pratima Dhakala, Ananya Gautam, Kamal Lama, Sushant Karki, Arhaan Shahi, Prithivi Bikram Basnet
Producer by CA N.T. Acharya, Deepak Acharya
Story/Screeplay by Abhimanyu Nirabi
Concept/Casting Director by Jibansathi Basnet
Music by Basanta Sapkota, Yama Buddha, Kali Prasad Baskota, Babu Bogati
Cinematographer by Ganesh Kumar Shrestha
Editor/Colorist by Chandan Dutta
Playback Singer by Sanup Poudel, Shiva pariyar, Milan Amatya, Yama Buddha, Praladh Timilsena, Sarita Wali, Ratna Subba
Fight Director by Yogendra Shrestha
Choreographer by Nirmal Rana, Naresh Bir Singh, Shiva B.K
Creative Director by Prashant Rasaili
Dialogue by Abhimanyu Nirabi, Amrit Agrawal
Director by Dipa Basnet
Back-ground Score by Binod Kumar Bhujel
Sound Design by Binay Adhikari, Bhola Raj Paudel
Distribution by Digital Cinema Nepal
 
watch and download superhit Neapli movie 

Secret About Actress Sweeta Khadka

This Video Title:Secret About Actress Sweeta Khadka

10 Fattest People in the World



1. DONNA SIMPSON
2. PAUL MASON
3. DZHAMBIK KHATOKHOV
4. ROBERT EARL HUGHES
5. MANUEL URIBE
6. KENNETH BRUMLEY
7. MICHAEL HEBRANKO
8. MAYRA ROSALES 
9. JON BROWER MINNOCH
10. TERRI SMITH
Watch and download video
Singer: Ramji Khand and Muna Thapa Magar 
Music / Lyrics: EkNarayan Bhandari
Copyrights for this music video is with Music Nepal; provided by "Ashish Music "

"Timro Sath"

 This New Nepali Modern Video Song "Timro Sath" by Uttam Thapa Magar 
 provided by Pvt.Ltd.

Singer by Uttam Thapa Magar 
Lyrics/Music by Uttam Thapa Magar 
Artist by Samir & Rohani
Director by  Dilip Saman

Napattaya Chiri Hera

New Nepali Classical Video Song "Napattaya Chiri Hera" by Anju Panta 
 provided by Sitara Music Pvt.Ltd.

Napattaya Chiri Hera 
Singer by Anju Panta
Lyrics/Music by Ek Narayan Bhandari
Artist by Nandita KC/Ram Saud Chhetri
Director by Shiva BK

Wild Animal

Most Amazing Wild Animal Attacks #2 - King Cobra, vs Python vs Anaconda - CRAZIEST Animal Fights



Direction/Edit/Cinematography/Story : Roshan Dahal
Actor : Roshan Dahal , Deven rawz, Suman Bhandari, Santosh MD Thapa
Supporting Actor: Subarna karki , avikishor karki , Sunil singh
Special Thanks : Anil Thapa







"Aaja Aai Bhanchau (Swakka Swakka)"

New Nepali R&B Pop Song "Aaja Aai Bhanchau (Swakka Swakka)" by Nabu Ghale

Lyrics by Nabu Ghale
Music by Brijesh Shrestha

Model by Sara, Prabin and Sushil
Manager by Roshan Thapa
Assistant Camera by Krishna Subedi
Camera, Edit and Direction:by Kushal Shrestha
Watch and download New Nepali full video song

Cham Cham

This Song tittle is Cham Cham.this song muvie by Baaghi.
This song's singer by Monali Thakur
Cast: Tiger Shroff, Shraddha Kapoor
Rap Written & Performed by: Meet Bros
Music: Meet Bros.
Lyrics: Kumaar
Music Label: T-Series
Watch and download dancing full video song

पिनास र आयुर्वेदिक उपचार

  • पिनास रोगका मुख्य कारण
    • रोग प्रतिरोध क्षमतामा कमी                                                                           
    • नाकको हडडी बाङ्गो हुने अवस्था
    • एलर्जी
    • श्वास नलिको सक्रमण
    • अनुचित जीवनशैली
    • अनुचित पाचन एवं पोषण
    • शरीरमा सञ्चित विषाक्त पदार्थ
    • मानसिक एवं शारीरिक तनाव
    पिनासको लक्षण
    • शिरमा अत्यन्त पीडा
    • नाक सुख्खा हुनु
    • श्वासमा दुर्गन्ध
    • गन्धबोधमा कमी हुनु
    • निरन्तर रुघा लाग्नु
    • तातो वाफ र पिप निस्कनु
    • नाकको भागमा सुन्नीनु
    • अनुहार वरिपरी सुन्नीएको अनुभव
    • निरन्तर सिंगान बग्नु
    पिनासबाट बच्ने उपाय
    • तातो झोल पदार्थ प्रशस्त पिउने
    • तातो र न्यानो खाना खाने
    • चिसो मौसमबाट बच्ने
    • नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
    • प्रशस्त पानी पिउने
    • नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
    • केरा, सुन्तला, भूईकटहर जस्ता फलफूल नखाने
    • दुग्ध पदार्थ अत्यन्त कम खाने
    • भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने
    • नियमित प्राणयाम तथा व्यायाम गर्ने
    • अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने
    • धूम्रपान त्याग्ने
    • तुलसी एवं बेसार पानी पिउने र बाफ लिने
    उपयोगी जडिबुटीहरु
    बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली
    खान र गर्न हुने कुरा
    नाकको रोगमा बन्द कोठामा बस्नु, पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।
    खान र गर्न नहुने कुरा
    दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।
    योग/प्राणयाम
    रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक
    मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ ।
    उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम
    घरेलु उपचार
    • हरियो धनियाा र सेतो चन्दन पिनेर सुघ्नाले छ्या नष्ट हुन्छ ।
    • बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने
    • सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
    • चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने
    • सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने
    • नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने -सिंधे नुन)
    • अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने
    • आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने
    • पटक पटक मनतातो पानी पिउने
    पिनासको आयुर्वेदिक उपचार
    तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।
    स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन
    सकिन्छ ।
    नस्यकर्म : नास्यकर्म भनेको आयुर्वेद शरीर शुद्घ प्रक्रियाअन्र्तगत शिर एवं नाशागत रोगका निमित्त महत्वपूर्ण चिकित्सा हो । नाकबाट विभिन्न औषधीहरु पठाएर पिनास एवं नासाका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा आयुर्वेद केन्द्रमा नस्य उपचार गरिन्छ । नस्य कर्मले नासामार्ग रहेका संक्रमण नष्ट हुन्छ र रुकावट ठिक हुन्छ, साथै नव एवं जीर्ण पिनास रोग पनि सफलतापूर्वक ठिक हुन्छ ।

Cham Cham

I am not owner of this song..SONG - cham cham
This song;s singer ARMAAN MALIK . SHRADDHA KAPOOR
MUSIC : AMAAL MALLIK
Watch and download full video song baghi

गल्लीगल्लीमा प्याथोलोजीः कसलाई कसरी विश्वास गर्ने ?

गल्लीगल्लीमा प्याथोलोजीः कसलाई कसरी विश्वास गर्ने ?
रोग पहिचान र निदान गर्ने पहिलो खुट्किलोमै मनपरी





जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित एक ल्याबले बिरामीको रोग डायग्नोसिसमा लापरबाही गरेको उजुरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प¥यो । अनुगमनको क्रममा त्यहाँ सहायकस्तरको कर्मचारीले टेक्निसियन भनेर काम गरेको भेटियो । रिपोर्ट हेर्दा रिएजेन्स्हरुको मिति सकिएको थियो । घटना एक वर्ष अघिको हो । गुरुङ  थरका ब्यक्तिले त्याहाँ मिर्गौलाको कार्य जाँच गर्ने रहेछन्  । तर त्यहाँ गरिएको परीक्षणमा मिर्गौला ठिक भएको रिपोर्ट हुने गथ्र्यो । शुरुमा त उनी  ढुक्क थिए । तर समस्याले अलि च्याप्दै गएपछि थप परीक्षणका लागि त्रि.बि.शिक्षण अस्पताल पुगे । त्यहाँ जाँच गर्दा  उनको दुवै मिर्गौला फेल भइसकेको रिपोर्ट आयो । सम्बन्धित ल्याबलाई बन्द गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयमा सिफारिस पठाइयो । तर मन्त्रालयले कारबाही गर्न सक्दैन । उसले जिल्ला प्रशासन कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्नुपर्छ । तर गुरुङले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
यो एउटा उदाहरणमात्र हो । मानिसको जीवनसँग खेलवाड हुने यस्ता घटनाहरु अन्य ल्याबहरुबाट पनि भइरहेका होलान् । कुनै व्यक्ति अस्वस्थ भए भएपछि ऊ डाक्टरको भरोसामा अस्पताल जान्छ । डाक्टरको भरोस तीनै ल्याब हुन्, जहाँबाट विरामीको रोग पहिचान भएपछि मात्र उपचारको बिधी शुरु हुन्छ । जब ल्याबबाटै गलत रिपोर्ट पुग्छ भने डाक्टरले गर्ने उपचारको के अर्थ हुन्छ ? यो प्रश्न होइन अब जनस्वास्थ्यको हितमा बहस बन्नुपर्छ ।
जनस्वास्थ्यसँग गाँसिएको प्याथोलोजी सेवा अचेल व्यापारिकरण भइरहेको र झारा टार्ने हिसाबले समेत कतिपय ल्याबहरु चलिरहेको बिभिन्न अनुगमनका क्रममा पनि भेटिएका छन् । प्याथोलोजी सेवालाई ‘इजी मनी’ कमाउने व्यवसाय बनाउने क्रम रोक्न सम्बद्ध पक्षलेनै बढि पहलकदमी लिनुपर्ने देखिन्छ ।
सरकारले कानुन त बनाइदिएको छ तर यसको कार्यन्वयन पक्षमाथि प्रशस्त प्रश्नहरु उठिरहेका छन् । विरामी डाक्टर समक्ष पुगेपछि रोगको पहिचान, निदान, रोकथाम, उपचार, अनुसन्धान र सुझाव सबै प्याथोलोजी रिपोर्टबाट मात्र थाहा हुने भएकाले पनि यसलाई बढि जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने विज्ञहरुको सुझाव आउने गर्छ । सरकारले यिनै सुझावका आधारमा राष्ट्रिय प्रयोगशाला नीति २०६९ पारित गरे पनि कार्यन्वयन पूर्ण रुपमा अझै भएको छैन ।
अहिलेसम्म मुलुकभर दर्तामा आएका १४ सय र दर्ता नभएका ३ हजारभन्दा बढी निजी क्षेत्रका प्याथोलोजी ल्याबहरु भएको अनुमान गरिएको छ । हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत २९८ वटा सरकारी प्रयोगशाला रहेका छन् । तिनीहरुले कसरी काम गरिरहेका छन् भन्ने प्रभावकारी अनुगमन भएन भने स्वास्थ्य क्षेत्रमा अराजकता बढ्ने र मानव जीवनमाथि खतरा थपिने देखिन्छ ।
प्रयोगशालाको इतिहास र वर्तमान
बि.सं. २०२१ (सन १९६५) सालदेखि नेपालमा प्रयोगशालाको शुरुवात् वीर अस्पतालको प्याथोलोजी विभागबाट भएको थियो । यसलाई वि.सं. २०३४ मा केन्द्रीय स्वास्थ्य प्रयोगशालामा स्तरोन्नति गरी प्रयोगशालाको विकासमा थप टेवा दिएको पाइन्छ । यसैलाई आधार मानी वि.सं. २०५० सालमा छुट्टै निकायको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी सोही अनुसार कार्य हुँदै आएको छ ।
विगतमा प्रयोगशाला सम्बन्धी छुट्टै नीति तर्जुमा भएको थिएन । नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा प्रदान गरेको थियो । यस बारे छुट्टै नीति निर्माण नभएको भए पनि राष्ट्रिय रक्त सञ्चार नीतिमा भएको व्यवस्था अन्तर्गत रही स्वास्थ्य प्रयोगशालाहरु सञ्चालनमा रहेका थिए ।
प्याथोलोजी सेवामा प्रयाप्त अनुसन्धान हुनसकेको छैन । प्याथोलोजी सेवालाई प्रभावकारी बनाउन स्तरीय मेसिनको महत्वपूर्ण भूमका रहन्छ । हाल सरकारीस्तरमा रहेका ४० जना ल्याब टेक्निकल मेनपावरले यसलाई धान्न सक्ने अवस्था छैन । अहिले कन्ट्र्याक्टमा लिएका गरी ६० जना रहेका छन् । जनशक्तिका लागि ओएमएन सर्बे गरेको भएपनि अहिलेसम्म मन्त्रिपरिषदले यसलाई पारित गरेको छैन ।
गाइडलाइनको अभाव
प्याथोलोजी सेवा सन्चालनका सन्दर्भमा स्पष्ट नीति निर्देशन तथा गाइडलाइनको अभाव देखिएको सम्बद्ध क्षेत्रमा कार्यरतहरु बताउछन् । विभिन्न औषधि पसलहरुमा नमूना लिएर अरु प्याथोलोजीमा लगेर टेष्ट गर्ने परिपाटीमाथि पटक पटक प्रश्न उठिसकेको छ । यो नियम हटाउन नसक्ने हो भने प्याथोलोजी सेवा बद्नाम हुन सक्छ । एउटा माइक्रोस्कोपसमेत नभएको ठाउँमा ल्याब परीक्षण गर्ने भनेर बोर्ड झुण्डाउने प्रवृतिको अन्त्य गर्न जरुरी देखिएको छ ।
डाक्टरले उपचार ढिलो ग¥यो वा कहिले कहिँ डाक्टरको प्रेस्क्रिप्सन गलत भयो भने पनि बरु विरामी बाँच्न सक्ला तर ल्याबबाटै गल रिपोर्ट आयो भने जे पनि हुन सक्छ । दुवै मृगौला फेल भइसकेको व्यक्तिलाई एक वर्षसम्म पटक पटक परीक्षण गर्दा पनि ठिक  छ भनेर रिपोर्ट दिने ल्याबले ती व्यक्तिको जीवनमाथि खेलवाड गरेको हो कि होइन ? त्यस्तामाथि कडा कारवाही गर्न सरकार र सम्बद्ध पक्षको सक्रियता आवश्यक छ ।
प्याथोलोजीहरुको गुणस्तरीय र विश्वनियताका लागि सम्बद्ध विषयका विज्ञ र दक्ष जनशक्ति पहिलो शर्त हुन् ।अनुभवहिनलाई प्याथोलोजी जस्तो संवेनदशील ठाउको जिम्मा दिदा विरामीको ज्यान खतरामा पर्न सक्छ । कुनै पनि रोगको पहिचान गर्ने सन्दर्भमा जुनसुकै ल्याबमा टेष्ट गरे पनि रिपोर्टमा एकरुपता हुनुपर्छ । यसमा कहिँ कतै सम्झौता गर्न हुदैन ।
विश्वसनीयतामा प्रश्न
नेपालका कुनै पनि ल्याबमा गरिएको परीक्षणको रिपोर्टको विश्वसनीयता अन्तर्राष्ट्रि मापदण्डसँग मेल खाने भयो भने मात्र हाम्रो राष्ट्रिय जनस्वास्थ्य नीति विश्व मापदण्डको हुनेछ । सरकारले प्रयोगशाला सेवा भएका हरेक स्वास्थ्य संस्थामा गुणस्तर चाँच गर्ने निकायको व्यवस्था गर्नुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् । सरकारले अनुगमन, नियमन र गुणस्तर जाँचमा कडाइ गर्ने हो भने गल्लि गल्लिमा खुलेका प्याथोलोजी ल्याबहरु कि त नियम अनुसार गर्न बाध्य हून्छन् कि बन्द हुन्छन् ।
अहिले नेपालमा गल्लि गल्लिमा प्याथोलोजी ल्याव खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन । पर्याप्त अनुगमन पनि भएको छैन । यसको मारमा पर्छन् सर्वसाधारण । सेवा दिने भन्दा पनि झारा टारेर पैसा असुल्ने काम त भइरहेको छैन ? यसतर्फ सम्बद्ध निकायहरुको ध्यान पुग्नैपर्छ । किनकी प्याथालोजी सेवानै रोगन पहिचान र निदानको पहिलो माध्यम हो । यहिँबाट गडबडी भयो भने मान्छेजीका जीवनमै गडबडी हुन्छ ।
प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो । प्याथोलोजी सेवा दिँदा उपकरणले ठीक काम गरे नगरेको निगरानी राख्नुपर्छ । अन्यथा परीक्षण रिपोर्ट ठीक नआउन सक्छ । यसबाट ल्याव सेवा लिन व्यक्तिले गरेको लगानी बालुवामा पानी हालेजस्तै हुन सक्छ । यति मात्र होइन आवश्यक उपचारको अभावमा व्यक्तिको ज्यान जानसक्ने खतरासमेत रहन्छ । त्यसैले प्रयोगशाला सम्बन्धी राष्ट्रिय नीति बिना सम्झौता लागु गर्न सरकार निर्मम बन्नैपर्छ र सम्बद्ध पक्षले सरकारलाई सघाउनुपर्छ । यसैबीच ल्याबमा इमान्दारिता र लगनशीलताको खाँचो औंल्याउनुहुन्छ  सिद्धि प्याथ ल्याबका वरिष्ठ प्याथोलोजिष्ट डा. इश्वरलाल श्रेष्ठ । उहाँका अनुसार,रोग पहिचानका लागि भरपर्दो ल्याव रिपोर्ट हुनुपर्छ । यसैको आधारमा बिरामीको ठीक उपचार सम्भव छ । अन्यथा बिरामीको आवश्यक उपचार हुन सक्दैन । गुणस्तरीय प्याथोलोजी सेवाका लागि लगनशीलता र इमान्दारिताको आवश्यकता पर्छ । कम्पनिले तोकिदिएको मापदण्डको आधारमा रिपोर्ट आए नआएको दिनप्रतिदिन अवलोकन र अनुगमन गरिरहनुपर्छ । आन्तरिक र बाह्य रिपोर्टमा अन्तर आउन हुँदैन । यसरी विभिन्न ठाउँमा परीक्षण गरिएको नमूनाको रिपोर्टमा एकरुपता देखिएपछि मात्र त्यो रिपोर्ट भरपर्दो हुन्छ । संकलन गरिएको नमूनाको भरपर्दो रिपोर्टका लागि स्तरीय मेशिन, टेष्टका लागि राखिने स्तरीय रि–रिएजेन्ट, औषधि र दक्ष प्राविधिकको आवश्यकता हुन्छ । रिपोर्टमा प्रिन्टिङ मिस्टेक हुनुहुँदैन । यस्ता कुरामा निकै धेरै ख्याल गर्नुपर्छ ।
वरिष्ठ जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षित अनुसन्धान पछिको उपचार प्रभावकारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “हचुवाको भरमा औषधि दिनुहुँदैन । अनुसन्धान गरेर मात्र उपचार गर्नुपर्छ । । अनुसन्धान नहुँदा अज्ञात रोग भनेर धेरैको ज्यान जानसक्छ ।”

बदाम र ओखर खानुस् मोटोपन घटाउनुस्

स्पेनका वैज्ञानिकहरुद्धारा गरिएको एक अध्ययनमा दैनिक ३० ग्राम काँचो बदाम एवं ओखरको गुदी खाने व्यक्तिको Okhar-633x400मोटोपन नबढ्ने उल्लेख छ । वैज्ञानिकहरुका अनुसार, बदाम एवं ओखरले 






दिमागका लागि आवश्यक रसायन सेरोटोनिनन को मात्रा बढाउँछ । यस रसायनले भोक कम गरिदिन्छ । मधुमेह र मेटाबोलिजमका समस्या भएका २२ जना बिरामीलाई १२ हप्ता सम्म यसको प्रभावबारे अध्ययन गरिएको थियो । बार्सिलोना विश्वविद्यालयका वैज्ञानिकहरुले बिरामीको खानपानमा बदाम एवं ओखर सामेल गरे । यसले उनीहरुमा वजन कम गर्ने स्वस्थ्य रहन मद्दत मिलेको थियो ।

मधुमेह पीडितले यी १० फलफूल नखाने





सन्तुलित आहारले शरीरमा धेरै फाइदा पु¥याउँछ र स्वास्थ्य पनि ठीक रहन्छ । आफ्नो दैनिक भोजनमा फलफूल खाने गर्नाले भिटामिन, कार्बोहाइडे«ट र मिनरल जस्ता शरीरका लागि आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ । तर मधुमेह लागेका मानिसले केही फलफूल खान पछि हट्नुपर्छ । फलफूल स्वास्थ्यका लागि राम्रो भएपनि मधुमेह भएकाहरुमा यसको नराम्रो असर पर्न सक्दछ ।
फलफुल पोषण र ऊर्जाको राम्रो स्रोत हो । प्रत्येक फलफूलमा एन्टीअक्सिडेन्ट र पौष्टिक तत्वको मात्रा अलग अलग हुन्छ । मधुमेहबाट पीडित मानिसले ब्लड सुगर बढाउने फल खानबाट बच्नुपर्दछ । धेरै फलफूललाई ब्लड सुगर लेवलमा बदलाव ल्याउने क्षमताको आधारमा वर्गीकृत गरिन्छ । मधुमेह रोगीले कुनै पनि फल खानु भन्दा पहिला त्यसको जीआई इन्डेक्स भ्याल्यू (ग्लाइसेमिक इन्डेक्स) हेर्नुपर्दछ । यदि यो ५५ वा त्यो भन्दा कम भएमा मधुमेहका रोगीले त्यसलाई खान मिल्दछ । स्टा«ेबेरी, नासपाती र स्याउ आदि जस्ता केही फलफूल छन् जसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । त्यसैले यस्ता फललाई मधुमेहका बिरामीले खान सक्दछन् । मधुमेहका रोगीले खान नहुने फलफूल निम्न प्रकार छन् ।
आँप
फलफूलको राजा आँपलाई विश्वको सबैभन्दा स्वादिष्ट फल मानिन्छ । यसमा धेरै मात्रामा सुगर पाइने भएकाले मधुमेहका रोगीले धेरै आँप खान हुँदैन । यसलाई नियमित खानाले ब्लड सुगर लेवल धेरै बढ्दछ ।
अंगुर
अंगुरमा फाइवर, भिटामिन लगायत अत्यधिक सुगर पाइन्छ । मधुमेहका रोगीले यसबाट टाढै रहनुपर्दछ । तीन औंस अंगुरमा करीब १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।
भूइँ कटहर
यसमा जीआई भ्याल्यू धेरै हुन्छ । यसलाई मधुमेह रोगीले आफ्नो आहारमा समावेश गर्न हँुदैन । सानो एक कप भूइँ कटहरमा पनि २० ग्राम वा त्यो भन्दा धेरै कार्बोहाइड्रेट पाइन्छ ।
सीताफल (आँटी,सरिफा)
यसमा धेरै मात्रामा भिटामिन सी, क्याल्शियम, आइरन र फाइबर पाइने भए पनि मधुमेहका रोगीले यसलाई नखादा राम्रो हुन्छ । करीब १०० ग्राम सीताफलमा पनि २३ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।
खुबानी (खुरपाने)
यसको जीआइ भ्याल्यू ५७ हुन्छ । मधुमेह रोगीका लागि यो घातक हुनसक्दछ ।Poshan2
केरा
केराको जीआई भ्याल्यू ४६ देखि ७० को बीचमा हुन्छ र आधा कप केरामा करिब १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । पूर्ण पाकेको केरा मधुमेहका बिरामीले खानुहुँदैन ।





तरबूजा
यसमा फाइबर र क्यालोरी कम हुन्छ र यसको जीआई भ्याल्यू ७२ को नजिक हुन्छ । साथै तरबूजामा भिटामिन ए र सी पनि पर्याप्त मात्रामा पाइन्छ ।
मेवा
यसको जीआई भ्याल्यू ५९ को नजिक हुन्छ । यसमा धेरै मात्रामा क्यालोरी र कार्बोहाइड्रेट पाइन्छ । यदि यस्ता फलफूललाई मधुमेहका रोगीले आफ्नो खानामा समावेश गर्नुपरेमा ब्लड सुगर लेबल नबढ्ने किसिमले थोरै मात्रामा खानुपर्दछ ।
खजुर (सूखा बेर)
मधुमेहका रोगीले खान नहुने फलफूल मध्ये खजुर पनि प्रमुख हो । यस फलको जीआई भ्याल्यू १०३ हुन्छ । एक चौथाइ कप खजुरमा पनि करिब २४ ग्राम कार्बोहाइडे«ट पाइन्छ ।

अनिद्राबाट बच्न चेरी खानुस्

जनस्वास्थ्य सरोकार । के तपाई अनिन्द्राबाट समस्याग्रस्त हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राति सुत्नुअघि एक गिलास 
चेरीको जुस पिउनुस् वा एक मुठी चेरी खानुस् । यसले तपाईलाई राम्रोसँग निन्द्रा पर्छ । ब्रिटेनस्थित नर्थब्रिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्– “नियमित रुपमा चेरी खाने व्यक्तिलाई राम्रोसँग निन्द्रा लाग्छ ।” उनीहरुको अनुसार, चेरी खानाले निन्द्रा लगाउने हर्माेनको स्तर बढ्छ ।

Timi Samu

This song's Title is Timi Samu.this song's director by Rupak kharel.
this song's singer Rodit Bhandari & Somiya Barali.Highlights Nepal Pvt. Ltd.
Music: Bishes Pandey, Rodit Bhandari
Lyricist: Bishes Dev Pandey
Artist: Manohar Shrestha, Sanam Ghimire, Sunil Thapa, Shishir Ghimire
Color Corection: Mek Bahadur Thapa
Makeup: Muna
Equipments: Aatish Dash
Concept, Photographer&Design: Milan Shrestha
Cinematographer: Madhav Pandey
Editor: Talak Gautam

Watch and download full Nepali video song
T
Song: Keti Jiskyaaune Baani केटी जिस्क्याउने बानी 
Vocal : Durgesh Thapa
Lyrics : Durgesh Thapa
Music : Durgesh Thapa
Album : केटी जिस्क्याउने बानी 

Hey Baby

this song title name is "Hey Baby" This song's singer/music/lyrics is Ashim Kc.
Music Video : Ur Style
ft. Amrit Dhungana @ Alisha Rai
Beats: Brijesh Shrestha
Camera / AD: Suresh Kafle
Edit/CGI: Rupesh Khadka
MUA: TINA RAI
Dance Moves: Shailesh Hamal
Direction: Nitin Chand
Audio/Video: Ur Style Network Pvt. Ltd.
Watch & download full Video song

"MAILE RUDA"

New Nepali Song Video "MAILE RUDA" by Sanjeevani only on Music Nepal.
 this video is provided by Kamana Digital Pvt.Ltd.
Singer – Sanjeevani
Lyrics – Saroj KC
Music – Sanjeevani
Artist – Afsana / Madhav/ Terisha
Director – Raj Kafle
Watch and download full nepali video song

Jindagi Ko Sawal By Swoorup Raj Acharya

This is a superhit song.this song's singer by Swaroop Raj Acharya song PVT.LTD
This Album Name is Sangeet
Music by Dipak Sharma 
Lyrics by Dipak Sharma 
Director by Bikash Subedi
Copyrights for this video is with Music Nepal, provided by Sagarmatha Digita
Watch and download Full Nepali Song

Nabujheko Hoin Timilai Najaane Hoin

This is a Superhit video song.this song's singer by Swaroop Raj Acharya song pvt.Ltd
Lyrics :-Lilu Gurung
Music :- B.B Anuragi
Camera :- Dhiraj Jung Shaha 
Editor :- Prakash Tuladhar
Director :- Alok Nembang
Album :-Tarang -2 (SUNAAMI)
Audio/video :- Bindabasini Music 01-4102764 / 01- 4240746
Post Prodoction :- Bindabasini Films 01-4240746


watch and download full video song

Woda Number 6 - SUPER HIT NEPALI MOVIE

This is a superhet Nepali movie. this movie present byAama Saraswoti Gita Devi films pvt.ltd. 
Actors- Deepak Raj Giri, Priyanka Karki, Jitu Nepal, Kedar Ghimire, Sitaram Kattel, Dahyang Rai, Kishor Khatiwada, Dipa Shree Niraula, Shivahari Poudel, Sandip Chhetri, Wilson Bikram Rai etc.
Choreographer- Shankar B.C, Gamvir Bista
Editor: Gautam Raj Khadka
Cinematography- Deepak Bajracharya
Action- Roshan Shrestha
Colorist- Kapli Parajuli
Executive Producer- Nirmal Sharma
Story/Dialogue - Deepakraj Giri
Screenplay- Abhimanyu Neerabi 
Producer- Aama Saraswoti Gita Devi Films
Director- Ujjwal Ghimire

watch and download full movie

Nepali Movie Gajalu


Gajalu is a Full Love Story Movie. This Movie Director By Hem Raj BC. Hem Raj is a Freshness Director of Nepali movie or movie family. He is a energetic and lagansil person. In this movie producer by Rohit Aadhikari and Hem Raj BC. Cast Anmol K.C, Shristi Shrestha , Gaurav Pahari, Saloon Basnet, Menuka Pradhan , Gauri Malla , Krishna Malla , Bishow Basnet , Ritik Shahi,
Music / Lyrics :- Hercules Basnet, Kali Prasad Baskota, Jaing
Colourist :- Rajendra Moktan
Sound Design :- Uttam Neupane
Production Designer :- Arjun Karki
DOP :- Shailendra D. Karki
Editor :- Surendra Poudel
Choreographer :- Keshav Thapa
Publicity Designer :- Saswot Man Shrestha
Associate Director :- Mahesh Baral
Vfx :- Krishna Shrestha
Distribution :- Govind Shahi, Kathmandu , FD Out of valley

Download and Watch Movie


Photo Shoot

Photo Shoot

MUSIC VIDEO

MUSIC VIDEOOOO

TV Serial

TV SERIAL

Health News

Health Newwwww

Today Horoscope

Horoscope of Today

Movie ProMo

Promo Movieeee

NEWS of Today

News of todya

Introduction to Banking


Introduction to Banking


             A bank is financial institution, which deals with money and credit. It accepts deposits from the savers of money and grants to loan user of money. This is the main task of the commercial banks. Besides this, banks provide many service like fund transfer, agency service, underwriting service, issue of credit notes service etc. It also provides remittance facility to transfer money from one place to another place. Generally, bank accepts deposit from business institution and individuals, which is mobilized into productive sector mainly business and customer lending.

            At present, there are various types of bank according to their function and objective like central bank, commercial bank, development bank, exchange bank etc.
These banks provide various services to the public. However the word "bank "refers to the commercial bank.

            Many economists have defined in many ways. According to Hulsbury's law of England "A bankers is defined as an individual, partnership or corporation, whose sole or predominating business is banking. That is the receipt of money on current or deposit account, and the payment of cheque paid in by a customer".   

            According to shorter oxford English dictionary "A bank is an establishment for the custody of money received from or behalf of it's  customers, it essential duty is to pay their draft on it's profit arises from it's use of the money left unemployed by them."

            Hence, the bank can be defined as a financial establishment for the deposit loan exchange or issue of money as well as for the transmission of funds.