दिमागका लागि आवश्यक रसायन सेरोटोनिनन को मात्रा बढाउँछ । यस रसायनले भोक कम गरिदिन्छ । मधुमेह र मेटाबोलिजमका समस्या भएका २२ जना बिरामीलाई १२ हप्ता सम्म यसको प्रभावबारे अध्ययन गरिएको थियो । बार्सिलोना विश्वविद्यालयका वैज्ञानिकहरुले बिरामीको खानपानमा बदाम एवं ओखर सामेल गरे । यसले उनीहरुमा वजन कम गर्ने स्वस्थ्य रहन मद्दत मिलेको थियो ।