के.पी ओलीले के भने अनमोललाई ??

आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चलचित्र क्षेत्रसँग आफू हरदम भएको बताए । आज आयोजित ‘फान अवार्ड’मा प्रमुख अतिथी भएर पुगेका ओलीले नेपाली चलचित्र क्षेत्रका अहिलेका चर्चित नायक अनमोल केसीको खुलेरै प्रशंसा गरे ।